This guy is genuinely genius not only in terms of spirituality ,also pertaining to profound knowledge of science and technological field . i am absolutely fascinated by his proficiency in english and eloquence . it was such an amazing session for me to awaken in this mysterious life of chaos and self actualization , got me thinking at-least for second the literal aspect of existence and concluded that everything is temporary.
Tikaram sir! यि प्रश्नहरुको व्यवहारीक उत्तर अद्वैत बेदान्त दर्शन लाई अबलम्बन गरिरहेको अद्वैत सस्था बागवजार काठमाडौं मा हुनुभएका गुरुहरुले दिन सक्नुहुन्छ , एकपटक उहाहरुसङ्ग पनि सम्बाद गर्नु है!
Balla sahi interview vayo... उहाँको interview herda if it was by yatri... Lagthyo ... Superb. I wish all people see it... And learn something for life 🙏 💕
बविता बस्नेत सँगै audience लाई चाटेका थिए। डाग्डर केसीसँगै audience लाई फेरि चाटेका थिए। फेरि ल्याएछन् आज, ब्रदर ले। Fry गर्ने भए अब ब्रदर as well as audiences का गिदी। मेरोलाई चाहिँ चटाउन छैन। So cut to sth sensible, understandable & applicable to daily world. ✌️
he is nice person, i met him 2 years ago .. he use to work in Kaanoon kitab .... when i translated my document in english.around 1994 0r 95 .....still remember him saral manchhe ...
I watched the whole video, but found that it is more suited for beginners who know nothing about spirituality. It’s funny-I was expecting more from him but ended up with just a mix of basic information and some science topics. Perhaps he is targeting beginners.
english जान्दछु भन्ने घमण्ड बढी देखियो। ज्ञान होईन कि केही सिमित सूचनाको जानकारी लाई महासयले english भासाको साहार लियर व्यक्त गरे। साच्चिकै अध्यात्मिक ज्ञान भयको मान्छेको बोली हाउभाउ यस्तो घमण्ड हुनै सक्दैन।
अध्यात्मिक अनुभव भन्दा अहिलेका जल्दाबल्दा सुचना पढेर अभिव्यक्त गरेको देखियो । खाली पत्रकारलाई प्रश्न सोध्न नदिइ एकलौटी अङ्ग्रेजी घुसाएर प्यार प्यार बोल्ने मात्र। यस्ता ताइ न तुइका मान्छे ल्याउनु भन्दा सामान्य साधक ल्याउनुहोस टिकाराम सर यिनी spritual होइनन् । विकासानन्द जस्तै गफाडी हुन।
अत्यन्तै सारगर्भित र गहन अन्तरवार्ता/ बहस का लागि नमन् छ । तर कैयन अल्पज्ञानी र अल्प बुध्दि भएका निरक्षर तथा सामान्य साक्षर श्रोता/ दर्शकहरुका लागि समेत सबैले बुझ्न सक्ने सामान्य सरल नेपाली भाषामा भैदिएको भए अझ बढि सान्दर्भिक हन्थ्यो होला कि , साधुवाद ।
यो कार्यक्रम माआध्यात्मिक विषयका ग्याता बाहेक, राजनीतिक कर्मी कला कर्मी अरु क्षेत्रहरू मा आबद्ध ब्यक्ति हरु ल्याउन भएन हामी श्रोता वा दर्सक माथी अन्याय हुन्छ।है सर ।
अहंब्रम्मशी योकुरा सत्यनै होला यो सरीर्र यक्दीन् भाइब्रेसन् मा परीणत् हुँन्छ तेही भाइब्रेसन् यक्दीन् मास् मा बद्लीन्छ तेसैले आँईस्टाईन्ले भनेको छ यनर्रजी = मास् = लाइट् र ध्वानीको गति को बारेमा
Sanatan Dharma Baata Gyan Liyera Arkai Samudaye Srijana Garne Kaam Nagarna Aagraha, Harek Aaddhyatmik Manchhe Ko Kartabya Ho Sanatan Dharma Lai Agi Badhaaune, Bachhaune Ra Dharma Ko Sattyataa Bujaaune. HariOm
Kaha tuppa kaha phed sabd ko kheti garyo parjibi thug haru samaj ko bikash kaha pugyo ?Brahma le shristi gareko sansar ma sansar kai garib dukhi daridra samaj kina nepal india ma?
Nakaratma khanadan garena Kati sahaj X Hai Mitra 1 patak 10 minat Santa vayara aphano man Lai hernus ta teha paunu hune X bastabiktalai sakaratmak K ho jannu hune X
Beautiful irony of words of speeches , films of scenes,touches of senses, tastes of tamo rajo and sato foods, sounds of voice is following behind the wonderful dance of existence and disappearance of life of eternity of energy of consciousness and transformation energy; subjects to objects which is completely delusion. Lets chant Shree Radhe and Krishna as Rajashyamajee of parabrahma who resides in our body mind and soul. We have to watch war of homogeneity and heterogeneity just like Stars, Moon and Sun on primordial earth.
अध्यात्मिक दर्शनको आधारमा विस्वसान्ती र मानव मोक्षकाे पक्ष मा सम्बाद संदेश प्रभाह भयो यधपी पुर्विय सभ्य शब्द भन्दा धेरै पस्चिमा हरुको शब्द प्रयोग भयो, तसर्थ साधारण मानिसलाइ बुझ्न गाह्रो भयो।
वहाँ को ग्यान अपरम्पार छ। अर्को अन्तर्वार्ता को आशा 🙏🙏🙏🙏
कता कता ओशो को अभिव्यक्ति देख्छु बडी ल्यांग्वेज मा तर व्याख्यान भने आधुनिक विज्ञान सँग जोडिएको ले उत्सुक हुनु मनुष्य को स्वाभाविक प्रकृति हो। नमन 🙏
ब्र्हम श्रीज्युको प्रवचन सान्दर्भिक छन।तर सन्देशमुलक भाषा सुमधुर भएन।बिस्तार शान्त,बुझने शब्दमा व्याख्या गर्नु भएको सबैले बुझ्ने थियो ।
सारै आनन्द आयाे यात्रिजि याे संबादमा ।
सारै सान्सारीक सब्द सब्दमा जिबन र जगत को ज्ञान प्रदान गर्दै तमशोमा ज्योतिर्गमय शबैले बुझ्न जरूरी छ
उपयोगी सम्बाद ! भाषा अझ सरल होस !
throughly enjoyed with every statement
स्वामी अनुपम पोख्रेल सगको आध्यात्मिक सम्बाद सुन्न पाए आभारी हुने थिए ।
स्वामी अनुपम पोखरेलसंगको संवाद सुन्न पाइयोस हजुर
जय गुरु गोरखनाथ जय गोरखकाली जय मातृभूमि नेपाल धेरै राम्रो ज्ञान
जय गुरुदेव र धन्यवाद यात्रि गुरुदेवलाई
This guy is genuinely genius not only in terms of spirituality ,also pertaining to profound knowledge of science and technological field . i am absolutely fascinated by his proficiency in english and eloquence . it was such an amazing session for me to awaken in this mysterious life of chaos and self actualization , got me thinking at-least for second the literal aspect of existence and concluded that everything is temporary.
ओहो नेपालमा यस्तो विद्धान मान्छे पनि रहेछन भन्ने थाहा भयो यो भिडियो हेरे पछि ।
🙏🙏राम्रो कुरा को ज्ञान् पाइयो 🙏🙏
मानिस जिउनकोलागी खानु पर्छ,बस्नु पर्छ,लाउनु पर्छ र सुरक्षा पाउन पर्छ।त्यसकोलागी श्रम ,उत्पादन शान्ती चाहिएको छ।
Swami Anoopam Pokharel lai bolaunu paryo dazu
Ma vanchu anupam dai lai dhukka hunus
Ho ho launu paryo
Tikaram sir! यि प्रश्नहरुको व्यवहारीक उत्तर अद्वैत बेदान्त दर्शन लाई अबलम्बन गरिरहेको अद्वैत सस्था बागवजार काठमाडौं मा हुनुभएका गुरुहरुले दिन सक्नुहुन्छ , एकपटक उहाहरुसङ्ग पनि सम्बाद गर्नु है!
Osho jasatai lagyo uha ta . thank you so much🙏 feri pani bolaunus hai yatri sir
वेद र बिज्ञानका सेतु पात्र । नमन दुबै जनालाई ।
जब संवाद हुन्छ आफ्नै मातृ भाषामा बोल्दा के हुन्छ, यति विशाल छ हाम्रो व्याकरण, हाम्रो भाषा त किन अंग्रेजी भाषा किन?
के हो खास त्यो थाहा भएन तर कुरा सुन्दा मनमा अनौठो अनुभुति क कसलाइ भयो?
अनुपम पाेखरेललाई खाेज्नु पर्याे......
Chinnuhunxa tapaile anupam Pokharel lai😊
हजुर उहाँलाई ल्याउन पर्यो।❤
It would be amazing ❤
म पनि अनुपम स्वामीजीलाई सुन्न सधैं लालायित हुने ब्यक्ती ।
Ekdam dherai bhayo Anupam swami g Lai nadekheko
Good job
🙏🏻🙏🏻💐💐
Yo kaaryekramma boudha dharmaka guru rinpochheharupani lyaunu paryo hajur
Balla sahi interview vayo... उहाँको interview herda if it was by yatri... Lagthyo ... Superb. I wish all people see it... And learn something for life 🙏 💕
आध्यात्म नै अन्तिम सत्य हो
❤❤❤
raamro gyan bhayo hamilaai
Yo dherai ramro progrram thiyo.ra arko sreenkhala kile auchha hola .vanadi chadai ko asha rkhdai drut gatiko pratikcha ma om sahnti.
nice interview 👍️🙏
दिव्य सतसंग
Please invite Dr Sthaneswor Timalsina. He is professor in USA, who teach Tantra and indian philosophy.
I am on the same page. he has such a huge command on Tantric Philosophy
Nameste both of you
ज्यादै राम्रो भिडियो लाग्यो
very good thought and expession but we have to thought all about the animal and creature in the world
Waw❤❤
Tika राम सर ,सूचना र ज्ञान diffarant
हो l
यों मानव spiritual होइन l
Spiritual को के ही अंश बरू त पा इ को
बिचार मा छ l
आध्यात्मिक ज्ञाता वहाँ जस्तो नेपालमा को छ?
Hello is nothing to me❤❤❤
यस्ता अलाैकिक जान सदै पढ्नमन लागोस
❤️❤️❤️🙏🙏🕉️🕉️
बविता बस्नेत सँगै audience लाई चाटेका थिए। डाग्डर केसीसँगै audience लाई फेरि चाटेका थिए। फेरि ल्याएछन् आज, ब्रदर ले। Fry गर्ने भए अब ब्रदर as well as audiences का गिदी। मेरोलाई चाहिँ चटाउन छैन। So cut to sth sensible, understandable & applicable to daily world. ✌️
जय सनातनी ॐ
Yatri Gyanvardhak Kura haru sunne avasar dinubhayekoma Dhanyvad.
Rochak gyanbardhak lagayo
Swami Anoopam axl
आध्यात्मीक गुरु कम क्वानटम फिजिक्सको लेक्चरर बढी लाग्यो। ज्ञान भन्दा सुचना बढी भो।
क्वन्टम फिजिक्सकाे खाेज चाहिँ बिस्तारै आध्यात्मिक वा याेग विज्ञान सगं ठाेकिन गइरहेकाे अवस्था हाे।
Rochak Sambad
राधे !!! राधे !!! 🙏🙏🙏
I'm subscribed this channel just for those kind of interview to gain knowledge thanx bro.
ऋषि मुनिले अग्रेजी बोल्थेन त दरि वाला जि
Iam watching frm Tikapur kailali
he is nice person, i met him 2 years ago .. he use to work in Kaanoon kitab .... when i translated my document in english.around 1994 0r 95 .....still remember him saral manchhe ...
Suchanamulak prastuti akdamai sandarvik bisaye uhalai sunna aghai paiyos dhannebad
Arko rahashyanadi
I watched the whole video, but found that it is more suited for beginners who know nothing about spirituality. It’s funny-I was expecting more from him but ended up with just a mix of basic information and some science topics. Perhaps he is targeting beginners.
agree
सनातन धर्म Nokia मोबाइल जस्तै हो
21औं शताब्दीको तेस्रो भाग हो महोदय !आफ्नो संवत् भनौं।अंग्रेजी जानेकोछुभन्ने घमण्ड देखियो।यस्तो अहंकारले ज्ञान प्राप्त हुदैन।
Pagal duniya pagal banauna khojchha !
english जान्दछु भन्ने घमण्ड बढी देखियो। ज्ञान होईन कि केही सिमित सूचनाको जानकारी लाई महासयले english भासाको साहार लियर व्यक्त गरे। साच्चिकै अध्यात्मिक ज्ञान भयको मान्छेको बोली हाउभाउ यस्तो घमण्ड हुनै सक्दैन।
😂🙏🙏🙏👍👍👍
Rattu .
Aja samma esto interview nepali ma herna paiyeko thiyena feri lyawna paro to talk about sadhana and meditat
Not so interesting
अध्यात्मिक अनुभव भन्दा अहिलेका जल्दाबल्दा सुचना पढेर अभिव्यक्त गरेको देखियो । खाली पत्रकारलाई प्रश्न सोध्न नदिइ एकलौटी अङ्ग्रेजी घुसाएर प्यार प्यार बोल्ने मात्र। यस्ता ताइ न तुइका मान्छे ल्याउनु भन्दा सामान्य साधक ल्याउनुहोस टिकाराम सर यिनी spritual होइनन् । विकासानन्द जस्तै गफाडी हुन।
Yo tikele harkeko jawab diyo ki chhaina
K sabaile bujeta I don't believe
अत्यन्तै सारगर्भित र गहन अन्तरवार्ता/ बहस का लागि नमन् छ । तर कैयन अल्पज्ञानी र अल्प बुध्दि भएका निरक्षर तथा सामान्य साक्षर श्रोता/ दर्शकहरुका लागि समेत सबैले बुझ्न सक्ने सामान्य सरल नेपाली भाषामा भैदिएको भए अझ बढि सान्दर्भिक हन्थ्यो होला कि , साधुवाद ।
❤❤❤
Rochak Sambad
यस्तो ज्ञान् बिस्वका सबै मानिसले बुझ्न सकोस र चरित्र बनावस।
एक पटक अनुपम पोख्रेललाई ल्याउनुपर्यो हजुर।
हाम्रो विचार र दर्शनको कुरा गर्दा भाषा चाँही आधी भन्दा बढी अर्कैको बोल्नु पर्ने, कम्तीमा भाषामा आत्मनिर्भर बन्नु पर्यो।
यो कार्यक्रम माआध्यात्मिक विषयका ग्याता बाहेक, राजनीतिक कर्मी कला कर्मी अरु क्षेत्रहरू मा आबद्ध ब्यक्ति हरु ल्याउन भएन हामी श्रोता वा दर्सक माथी अन्याय हुन्छ।है सर ।
Ekdum sahi
डुङ्ग डुङ गनहाएका राजनिति का मान्छे नल्याएको राम्रो ।झूट,छलछाम मात्रै गर्ने ,देश र जनता प्रति सधै बेईमान गर्ने लाई नल्याएको राम्रो ।
हो, राजनीति लाई यता नल्याएकै राम्रो।
World ko ठेक्का लिनि मान्छे आध्यात्मिक हुन सक्दैन
Yastai spiritual invention layaunu hola pachhi pani, very enjoyabale.
सनातन धर्मका बारेमा संवादगर्दा नेपाली भाषामा पूर्णरूपमा र अङ्ग्रेजीमा अनुवाद भए सुनमा सुगन्ध हुनेछ थियो कि? यात्री जी।
मान्छे त हेर्दा अल्वर्ड आइस्टेन जस्तै हुनुहुदो रहेछ ।
आहा ! बेजोड प्रस्तुति !
Mirtu bhautik sarir sakix but aatma rahanx
अहंब्रम्मशी योकुरा सत्यनै होला यो सरीर्र यक्दीन् भाइब्रेसन् मा परीणत् हुँन्छ तेही भाइब्रेसन् यक्दीन् मास् मा बद्लीन्छ तेसैले आँईस्टाईन्ले भनेको छ यनर्रजी = मास् = लाइट् र ध्वानीको गति को बारेमा
Ekdam utkristha sambad lagyo yei kura nabujera nai manxe ko astiwa sakidaixa
Gyan bhanda badi bigyan ko charcha bhayo. Arko episode ma waha ko gyan marga ra dhyan gahirahi ko charcha hos.
ॐ
Yo deshama mah euta manish khojirahechu 😊
Sanatan Dharma Baata Gyan Liyera Arkai Samudaye Srijana Garne Kaam Nagarna Aagraha, Harek Aaddhyatmik Manchhe Ko Kartabya Ho Sanatan Dharma Lai Agi Badhaaune, Bachhaune Ra Dharma Ko Sattyataa Bujaaune. HariOm
डा.योगि बिकाशानन्द ज्यु लाई पनि ल्याउनु पर्यो सर।
योगिको खोल ओढेको माओवादी हो त्यो।
त्यो दलालि हो ।त्यस्लाइ बुझ्न र चिन्न अलि समय लाग्छ । हाम्रो मुलुकको लागि बिषालु धमिरा हो त्यो असत्ति ।😊
Swami anupam pokhrel ji लाई सुन्न इच्छुक छु
If you are somewhere God is nowhere
If you are nowhere God is everywhere.
I have no problem in understanding English but the talk would be for everyone if he had used only Nepali
Kaha tuppa kaha phed sabd ko kheti garyo parjibi thug haru samaj ko bikash kaha pugyo ?Brahma le shristi gareko sansar ma sansar kai garib dukhi daridra samaj kina nepal india ma?
Nakaratma khanadan garena Kati sahaj X Hai Mitra 1 patak 10 minat Santa vayara aphano man Lai hernus ta teha paunu hune X bastabiktalai sakaratmak K ho jannu hune X
Beautiful irony of words of speeches , films of scenes,touches of senses, tastes of tamo rajo and sato foods, sounds of voice is following behind the wonderful dance of existence and disappearance of life of eternity of energy of consciousness and transformation energy; subjects to objects which is completely delusion. Lets chant Shree Radhe and Krishna as Rajashyamajee of parabrahma who resides in our body mind and soul. We have to watch war of homogeneity and heterogeneity just like Stars, Moon and Sun on primordial earth.
Gas bas kapas ko lagi hajur le gareko kam k ho guru ji
❤❤❤
राम्रो संवाद तर टिकाराम यात्रीजीको कार्यक्रममा नेपाली भाषाको अपेक्षा राख्दछौँ।🙏🙏
कहाकोअडंरेजबुडोरहेछनेपालिमाबोलनुपरेन
नमन गर्दछु।
अध्यात्मिक दर्शनको आधारमा विस्वसान्ती र मानव मोक्षकाे पक्ष मा सम्बाद संदेश प्रभाह भयो यधपी पुर्विय सभ्य शब्द भन्दा धेरै पस्चिमा हरुको शब्द प्रयोग भयो, तसर्थ साधारण मानिसलाइ बुझ्न गाह्रो भयो।
Great philosopher ❤
Namaskar
सबैले बुझ्ने भाषामा भ ए राम्रो हुन्थ्यो राम्रो भय पनी सबैले बुझ्न सक्ने छैन